Inauguration by King Mahendra

श्री ५ महाराजधिराज महेन्द्र वीर विक्रम शाहदेवका बाहुलिबाट पौष १ गतेको महान ऐतिहासिक दिवसको शुभ अवसरमा यस मुद्रा संग्रहालयको उद्घाटन सुसम्पन्न भयो ।
इति संवत २०१९ साल पौष १ गते रोज १ शुभम्